भरतपुर ब्युरो

‘सत्ता प्राप्तिमा मात्र सीमित नहोस्’

प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख दुई वामपन्थी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण अभियान घोषणा भएको छ । चुनावी तालमेलका लागि छलफलमा जुटेका प्रमुख वाम शक्ति एकै ठाउँ उभिन सहमत भएका हुन् ।

आचारसंहिता उल्लंघन बढ्यो

तेस्रो चरणको स्थानीय तह चुनावले प्रदेश २ तात्तिएको छ । दलहरूका बीचमा चुनाव प्रचारको होडबाजी छ । भडकिलो प्रचारसँगै उम्मेदवार भोट माग्न व्यस्त छन् । महँगो प्रचार अभियानले आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन् ।

धरापजस्ता सडक

जताततै खाल्डा अनि तिनमा टनाटन पानी । सडक हो कि तलाउ, छुट्याउन मुस्किल पर्छ । कालोपत्रे उप्किएर बगरझैं देखिन्छ । गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ ।

कृषिबाटै उन्नति

पढे–लेखेका अधिकांश युवा खेती गर्न रुचाउँदैनन् । तर, नवलपरासी हुप्सेकोट–३ बेलहानीका थमन रजाली ७ वर्षदेखि गाउँमै तरकारी खेतीमा व्यस्त छन् ।

घर फर्किनै सकस

अविरल वर्षाका कारण सयौं कच्ची घर भत्किएका छन् । हजारौं घरमा पानी जमेकाले बस्न सक्ने अवस्था छैन । पीडितहरू नजिकका विद्यालयमा आश्रित छन् । सर्लाही, रौतहट र बारा जिल्लामा पानी घट्ने क्रम जारी छ । पर्सा, मकवानपुर र चितवनमा पनि पानीको सतह घटेको छ ।

भरतपुर ब्युरोका लेखहरु :

अस्पताल अघिल्तिरै जिप डुब्यो

रौतहटको परोहा गाउँपालिका–३ की गर्भवती शर्मिला यादवलाई प्रसव बेथाले च्यापेपछि आइतबार बिहान सुत्केरी गराउन अस्पताल लैजाने क्रममा जिप डुबेपछि उनीसहित परिवारका ६ जनाको मृत्यु भएको छ ।

बाढीले छोपियो पश्चिम तराई

अविरल वर्षाका कारण मध्य तथा पश्चिम तराईको जनजीवन दुई दिनयता कष्टकर बनेको छ । बाढी–पहिरोमा शनिबार साँझसम्म ५ जनाको ज्यान गएको छ । अत्यावश्यक पूर्वाधार भत्किनुका साथै बगेका छन् ।

धरापजस्ता सडक

जताततै खाल्डा अनि तिनमा टनाटन पानी । सडक हो कि तलाउ, छुट्याउन मुस्किल छ । कालोपत्रे उप्किएर बगरझैं देखिन्छ । गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ । दुर्घटना जोखिम उत्तिकै छ । यो कुनै ग्रामीण सडकको वर्णन होइन, राजमार्गकै यस्तो हालत छ ।