एलपी देवकोटा

मार्सी खोज्दै जुम्ला

यहाँको रैथाने बालीको माग बढ्दै गएको छ । जुम्ला आउने आगन्तुकले चिनोका रूपमा रैथाने बाली लैजान थालेपछि माग बढ्दै गएको हो । जिल्लामा विभिन्न कामले आएका आगन्तुकले रैथाने बाली स्याउ, ओखर, तिया, कागुनो, चिनो र फापरलगायत कोसेलीका रूपमा बाहिर जिल्लामा लैजाने गरेका छन् ।

जुम्लामा बस दुर्घटना ९ घाइते

सुर्खेतबाट जुम्ला आउँदै गरेको यात्रुवाहक बस नाग्म रारालिही सडक खण्डको बिचमा दुर्घटना भएको छ ।  ना ६ ख ९२२ नम्बरको बस आइतबार साँझ दुर्घटना हुँदा ४ जना महिला र ५ जना पुरुष गरी ९ जना घाइते भएका छन् । 

उपेक्षामा सिंजा सभ्यता

कनकासुन्दरी गाउँपालिका–५, हाडसिंजाका ८३ वर्षीय धनलाल हमाल सिंजा सभ्यता संकटमा पर्दै गएकोमा चिन्तित छन् । आजभोलि यताउता छरिएका बेवारिसे अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेष देख्दा उनको मन बहकिन्छ ।

कर्णालीमा ‘स्पर स्याउ’ उपयुक्त

कर्णालीको हावापानी सुहाउँदो भएकोले स्पर स्याउ उपयुक्त भएको अनुसन्धानले देखाएको छ । बागबानी अनुसन्धान केन्द्र राजीकोटले उक्त स्याउ स्थानीय किसानको लागि सिफारिस गरेको छ ।

विद्यालयमा अपांगमैत्री भवन

तिला गाउँपालिका–२, भुङ्गेडी स्थित कालिका आधारभूत विद्यालयमा अपांगमैत्री भवन निर्माण गरिएको छ । अपांगमैत्री भवन निर्माण भएपछि बिभिन्न शारीरिक समस्या भएका विद्यार्थीको पठनपाठन सहज बनेको छ ।

एलपी देवकोटाका लेखहरु :

लगानी सम्मेलन स्थगित

चन्दननाथ नगरपालिकाले भदौ २९ गते आयोजना गरेको लगानी सम्मेलन स्थगित भएको छ । जिल्ला समन्वय समितिले लगानी सम्मेलन गर्दा समन्वय नगरेको भन्दै ध्यानाकर्षण पत्र जारी गरी सम्मेलन गर्न नपाइने आशय देखाएपछि स्थगित गरिएको हो ।

बुढथापा हत्या: आफन्तजन आन्दोलित

नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढथापाको हत्या प्रकरणमा प्रहरी अनुसन्धान फितलो बनेको छ । उनको हत्या भएको महिना दिन बित्दा पनि प्रहरी टुंगोमा पुग्न सकेको छैन । साउन २० गते राति जुगाड खोलामा उनी मृत भेटिएका थिए ।

दानसाँघु त्रिवेणीमा स्नान गर्नेको भीड

कर्णालीकै प्रसिद्ध दानसाँघु त्रिवेणीमा स्नान गर्ने भक्तजनहरुको बिहानै देखि भीड लागेको छ । जनै पूर्णिमाका दिन दानसाँघुमा विशेष मेला लाग्ने गरेकाे छ ।

नयाँ मुलुकी संहिता : अदालत–प्रहरी नै अलमलमा

एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ । मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए ।