दिनेशचन्द्र थपलिया

कोइराला निवासको बत्ती

नोना कोइरालाको निधनलगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भावविह्वल हुँदै भन्नुभयो, ‘कोइराला निवासको बत्ती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने?’ नोना नेपाली राजनीतिभित्रको त्यो नाम हो जसले मात्र त्याग र निष्ठाको राजनीतिको प्रतिनिधित्व गर्छ। राजनीति केवल प्राप्तिका लागि गरिन्छ भन्ने समकालीन नेपाली नेताले नोनाबाट धेरै कुरा सिक्न जरुरी छ। नोना राजनीतिक, सामाजिक, सभ्य र अनुशासित परिवारको सञ्चालक हुनुहुन्थ्यो।

पद नखोज्ने बीपीका भाइ

केशवप्रसाद कोइराला नेपाली राजनीतिक आन्दोलनका मुर्धन्य व्यक्तित्व अर्थात समाज रूपान्तरण र मुलुक निर्माणका लागि आफ्नो जीवनका महत्त्वपूर्ण समय जनता र मुलुकका लागि खर्चनुभएको व्यक्ति । राजनीतिको संकटपूर्ण मोडहरूमा क्रान्तिको मैदानमा ओर्लनुभएका तर राजनीति सामान्य अवस्थामा फर्केपछि राजनीतिभन्दा घरव्यवहार र खेतीपातीमा जीवन समर्पित गर्नुभएका व्यक्ति ।

दिनेशचन्द्र थपलियाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।