सुदर्शन आचार्य

समाजवादमाथिको लोकतान्त्रिक बहस

सन् १८४८ मा प्रकाशित कार्ल माक्र्सको प्रसिद्ध पुस्तिका ‘कम्युनिष्ट घोषणापत्र’ सार्वजनिक भएयता ‘समाजवाद’को विषय विश्वव्यापी रूपमा बहसकै विषय बन्न पुग्यो । तर माक्र्सले भन्दा पहिला समाजवादको विषय फ्रान्सका सेन्ट साइमन, फुरियर, जर्मनीका रोडबर्ट्स र बेलायतका रबर्ट अवेनले उठाइसकेका थिए ।

कांग्रेसमा पदमोह

गुट र परिवार व्यवस्थापनमा मात्रै लाग्ने पार्टी नेतृत्व पंक्तिका कारण कांग्रेस दिनानुदिन खुम्चिँदै गएको छ । मूलत: पार्टीमा मिलाएर लैजाने दायित्व सभापतिको हो । सभापतिले एकलौटी रूपमा उपसभापति, महामन्त्री, सह–महामन्त्री र प्रवक्ताको चयन गर्नुभयो ।

कोमिन्ताङकै बाटोमा कांग्रेस

जनमतका माध्यमद्वारा पूर्ण बहुमतको सरकार निर्माणसँगै कांग्रेसलाई निकै पछाडि छाडेर वाम एकताको इतिहासले सम्भावित लामो वेगका साथ पाइला अगाडि बढाउँदैछ ।

परिवर्तनको पूर्वसन्ध्यामा कांग्रेस

प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ सङ्गीन कालखण्डमा संघर्षकै मैदानबाट जन्मिएर स्थापित नेपाली कांग्रेस प्रजातान्त्रिक युगमा भने असक्षम नेतृत्वका कारण साँघुरो बन्दैछ ।

सुदर्शन आचार्यका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।