धनराज गुरुङ

स्वार्थको जगमा उभिएको एकता

‘काँतरले मात्र माओवादीसँग सहकार्य गर्छ ।’ उक्त भनाइ एमाले अध्यक्ष केपी ओलीको हो । अन्य राजनीतिक दलप्रति शब्दवाण चलाउन पोख्त ओलीले २०६५ बैसाख १० गते मंगलबार प्रकाशित दृष्टि साप्ताहिकलाई दिएको अन्तर्वार्ताको प्रमुख सार हो ।

प्रधानमन्त्रीको भ्रमण र जनअपेक्षा

यतिखेर बाढी, पहिरो, डुबान र कटानका कारण सिङ्गो मुलुकले पीडा भोगिरहेको छ । हजारौं घरपरिवार बासविहीन बनेका छन् । सयौं परिवार आफन्तजन गुमाउनुपरेको पीडाबाट छट्पटाइरहेका छन् ।

धनराज गुरुङका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।