कञ्चनमणि दिक्षित

विमान सेवामा जलप

गत सेप्टेम्बर १ को साँझ म बैंग्लोरबाट नेपाल एयरलाइन्सको विमानमा काठमाडौं फर्कंदै थिएँ । काठमाडौं पुग्नु एक घण्टाअगाडि पाइलटले सूचना दिए, ‘धावनमार्ग छाडेर एउटा विमान बाहिर गएकाले त्रिभुवन विमानस्थल बन्द छ ।’ विमान होल्डमा राख्नु भनिएको रहेछ ।

प्लास्टिकको कलम

यो लेख प्लास्टिकको कलमले लेख्दैछु । बिहान केही घन्टा भए पनि प्लास्टिक प्रयोग गर्दिन भन्ने ठानेको थिएँ, तर उठ्ने बित्तिकै प्लास्टिककै बु्रसले दाँत माझ्न पुगेछु ।

कञ्चनमणि दिक्षितका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।