२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुणराज लोहनी

गुणराज लोहनीका लेखहरु :

सन्निकट संकटको भय

आर्थिक असमानतातथ्यांकहरू व्यवस्थित गर्ने सरकारी प्रचलन नभएका कारण नेपाल र नेपालीको वास्तविक आर्थिक अवस्था कस्तो छ भन्ने स्थिति छैन । त्यसैले बाहिरका तथ्यांकहरूका आधारमा धारणा बनाउनुपर्छ ।

कुम्भ मेलादेखि भागवत पुराणसम्म

गत मंसिर १० गते नेकपा एमालेले चितवनको नारायणी किनारमा महाधिवेशनको भव्य उद्घाटन गर्‍यो । सवारीसाधनमा ओसारिएका मान्छेहरूको ओइरो, महँगो स्टेज, अत्याधुनिक प्रविधियुक्त श्रव्यदृश्य, बाटोघाटो झकिझकाउ र सजिसजाउ ! यस्तो लाग्थ्यो मानौं कुनै धनी राष्ट्रको सत्ताधारी पार्टीले आयोजना गरेको महोत्सव हो ।

विसर्जनको मार्गचित्र

हिसिला यामीको किताब ‘हिसिला यमी फ्रम रिभोल्युसनरी टु फस्ट लेडी’ विश्वचर्चित प्रकाशनगृह पेन्गुइन र्‍यान्डम हाउस इन्डियाबाट अंग्रेजी माध्यममा सन् २०२१ मा प्रकाशित भयो । देशमा कोरोना संक्रमणका कारण हुन सक्छ, पुस्तकको त्यति चर्चा भएको छैन ।

बजेट : राज्य असफलताको द्योतक !

अहिले संघ र सबै प्रदेशको आर्थिक वर्ष २०७८–७९ को वित्त नीति घोषणा भैसकेको छ । सबै तहका चुनावपछिको चौथो वर्षको यो बजेट र नीति तथा कार्यक्रमले अर्थराजनीतिमा संसदीय व्यवस्थाअन्तर्गत नै पनि अल्पकालीन तथा दीर्घकालीन ठूलो भ्वाङ रहेको देखाएको छ, जसलाई अब टाल्न असम्भवप्रायः छ ।