ज्ञानु अधिकारी

सपना भुलाई सारा...

सुरुचिटोलस्थित लेखक अधिकारी निवासमा पुग्दा देखिएको दृश्य विष्मयकारी थियो— पढेर आधा अधुरै छाडिएका पुस्तक, रजिस्टर कापीमा लेखिएका उपन्यास पाण्डुलिपि, केही रिसर्च आर्टिकल, कोठामा अलपत्रझैं भेटिए । 

प्रेमाप्रति प्रेम

प्रेमा शाहको भौतिक शरीर ठिक एक वर्ष पहिले यो संसारबाट विदा भए पनि युगौँसम्म सम्झिरहनका लागि उनले नेपाली साहित्यमा अमूल्य कृति छाडेर गएकी छन् । प्रचार र प्रशंसाबाजीको साहित्यिक दुनियाँमा प्रेमा शाह फरक किसिमको नाम हो ।

दुर्गा सप्तशतीझैं

दृष्टिकोण धर्म र संस्कारबाट निर्मित छन्  । यिनै परम्परित संस्कारको प्रभावले बनेका नारी सम्बन्धी मूल्य– मान्यता आज पनि यथावत् छ  । बहुसङ्ख्यक नेपालीले मान्ने हिन्दु धर्मको आधारग्रन्थ वेद हो र यसमा पनि ऋग्वेद सर्वप्राचीन ग्रन्थ मानिन्छ ।

नियात्रा साहित्यको प्राप्ति

कृष्ण बजगार्इं बेलायतमा रहेर नेपाली साहित्यमा समर्पित स्रष्टा हुन् । आख्यान, कविता र नियात्रा विधामा उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ‘भाया साक्रा’ उनको दोस्रो नियात्रा कृति हो । ‘युरेसियाको स्पर्श’ शीर्षक कृतिपछि बजगाईंको यो नियात्राको नाम ‘भाया साक्रा’ नेपाली पाठकका लागि परिचित शब्दावली होइन । पवित्र बाटो अर्थात् तीर्थयात्रा जाने बाटो भन्ने अर्थ भएको यो शब्दावली नियात्रा पढिसकेपछि भने सार्थक बनेको छ ।

नेपाली पुरस्कारको अभिलेखन

इतिहास लेख्नु भनेको अतीतका घटनाहरूको लेखा राख्नु मात्र होइन ती घटनाहरूबाट ज्ञान लिएर विगतमा भएका गल्ती कमजोरीहरूलाई वर्तमानमा नदोहोर्‍याउनु हो । इतिहास लेखन जटिल कार्य हो ।

ज्ञानु अधिकारीका लेखहरु :

विगतजस्तो केही : प्रेमको अभिव्यञ्जना

हो, यही याद, अनुभूति र यही स्मृतिको मिठो कोलाजको गाढा विम्ब हो— ‘विगतजस्तो केही’ । सूत्र उपन्यास भनेर नामकरण गरिएको प्रस्तुत कृति वास्तवमा कुनै एउटा निर्धारित विधामा मात्र सीमित नरही निकै परसम्म फैलिएको देखिन्छ ।