२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जगत नेपाल

जगत नेपालका लेखहरु :

जब मुक्तिसेनाका योद्धा याक्थुम्बाले बडाहाकिमलाई आत्मसमर्पण गराए

क्रान्तिको बेला थियो । कमान्डर ‘बेकर’ रघुपति जुटमिलस्थित हेडक्वार्टरबाट देशभर खटिएका मुक्तिसेनालाई वायरलेस रेडियोमार्फत निर्देशन दिन व्यस्त थिए । हेडक्वार्टरतिरै लम्किँदै थिए, क्रान्तिका योद्धा तारिणीप्रसाद कोइराला । मोर्चाबाट फर्किएका उनलाई गोलीगट्ठा जुटाउने चटारो थियाे । त्यसका लागि भेट्नु थियो बेकरलाई । अर्थात् बीपीलाई । क्रान्तिका बेला बीपीको नाम थियो– बेकर ।