विमल खतिवडा

बाढीपहिरोले ३० राजमार्ग र ४ पुलमा क्षति

केही दिनयताको अविरल वर्षाका कारण मुलुकभरका ३० वटा मुख्य राजमार्गमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति बीपी राजमार्गमा भएको छ । 

ठेक्का अवधि सकिए पनि बनेनन् राजधानीका सडक

ठेक्का सम्झौता सकिँदासमेत राजधानीका अधिकांश सडक निर्माण भएका छैनन् । के हिउँद, के बर्खा, स्थानीय सधैंको सास्ती खेप्न बाध्य छन् । पानी परे हिलोले हिँडिसाध्य हुन्न । परेन भने सामान्य मास्कले समेत नथेग्ने गरी धुलो उड्छ । 

७ सचिवको पदस्थापन 

सरकारले संघको पदमा समायोजन भएका नेपाल वन सेवाका राज पत्राङ्कित प्रथम श्रेणीका प्राविधिक कर्मचारीहरू मध्ये ७ जनालाई प्रदेश सचिव पदमा पदस्थापना गर्ने निर्णय गरेको छ । 

पप्पुलाई कारबाही गर्न निर्देशन 

संसदको विकास तथा प्रविध समितिले गुणस्तर नपुर्‍याइ काम गर्ने र त्यसको जवाफदेहीता समेत नलिने निर्माण व्यवसायी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न गर्न निर्देशन दिएको छ । काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरि निर्माण अघि बढाउने उक्त कन्स्ट्रक्सनलाई कारवाही गर्न सुझाव दिएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन । 

दुईधारे नीति लिएकै हो : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले बजेटले नागरिकका तात्कालिक आवश्यकताको सम्बोधन र दीर्घकालीन विकासको दरिलो जग बसाल्न दुईधारे नीति लिएको बताएका छन् ।

विमल खतिवडाका लेखहरु :

अध्ययनमै अड्कियो पुल निर्माण

चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा पुल निर्माणको काम अझै सुरु हुन सकेको छैन । पुल निर्माण गर्ने ठाउँको अध्ययन गर्ने भनिए पनि विस्तृत अध्ययन हुन नसक्दा निर्माणले गति लिन नसकेको हो । उक्त खण्डमा १८ वटा पक्की पुल छन् ।

भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता 

नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।

बालुवाटार जग्गा प्रकरणमा सञ्चारमन्त्री भन्छन्, 'चारतारे, लालतारे कसैलाई छोडिन्न'

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका चारतारे, लालतारे जो भए पनि सत्य प्रमाण देखिए कारबाही गरिने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेकपा, नेपाली कांग्रेस जुनसुकै पार्टीका नेता वा पूर्वमन्त्री जोसुकै जोडिए पनि दोषी देखिए कारबाही गर्ने दृढता व्यक्त गरेका हुन् ।

प्रदेश र स्थानीय तहको गुनासो- 'संघीयता नियन्त्रित भयो'

प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरूले केन्द्र नियन्त्रित संघीयताको अभ्यास गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहीबार प्रदेश ३ को सरकार र संसदका प्रतिनिधिसँग गरेको छलफलमा सबैले केन्द्रीय सरकारको रवैयाप्रति असन्तुष्टि जनाए ।