सुरेशराज न्यौपाने

जलमार्गको सम्भाव्यता दुई महिनामा टुगिंने

अबको दुई महिनामा नेपालका प्रमुख नदीहरू कोसी र नारायणीमा जलमार्ग सञ्चालनका कठिनाइ र पानीजहाजको भार क्षमताको टुंगो लाग्ने भएको छ ।

विश्व हल्लाएको त्यो तस्बिर

दक्षिणी भियतनाम र उत्तरी भियतनामबीचको युद्ध उत्कर्षमा थियो । दक्षिणी भियतनामी सेनाको पक्षमा अमेरिकी सेना प्रत्यक्ष रूपमा युद्धमा होमिएको थियो ।

भूगोलका कारण पनि नेपाल भारतबाट टाढा हुन सक्दैन – भारतीय सेना प्रमुख

भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका छन् । उनले भूगोलकै कारण यी दुई मुलुकले चीनतर्फ ढल्किन नसक्ने दाबी समेत गरेका छन् ।  

जलमार्ग अध्ययन गर्न नेपाली टोली भारतमा

भारतले निर्माण गरिरहेको जलमार्गसम्बन्धी पूर्वाधारको स्थलगत अध्ययनका लागि नेपाली टोलीले वाराणसी र कोलकाताको स्थलगत भ्रमण सुरु गरेको छ ।जल तथा शक्ति आयोगका सह–सचिव माधव बेल्बासे नेतृत्वको टोली आइतबार काठमाडौंबाट दिल्ली हुँदै वाराणसी पुगेको छ ।

सुरेशराज न्यौपानेका लेखहरु :

नेपाली युवाको दिल्लीमा बिचल्ली

वैदेशिक रोजगारको अवैध गिरोहको जालोमा परेर नेपाली युवाको बिचल्ली हुने क्रम जारी नै रहेको छ । आधिकारिक तथ्यांक नभए पनि पछिल्लो समय मौरिसस, माल्दिभ्स, न्यूजिल्यान्ड, माल्टा, दक्षिण कोरिया पठाइदिने भन्दै सयौं नेपाली युवायुवतीलाई भारतका नयाँदिल्लीलगायत सहरमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेको देखिन्छ ।

बिमस्टेक सैन्य अभ्यास : नेपाल र थाइल्यान्ड पर्यवेक्षक

भारतको पुनेमा सोमबार शुरु विमस्टेक सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड पर्यवेक्षकका रुपमा सहभागी भएका छन् । अर्ध सहरी क्षेत्रमा प्रतिआतंकवादविरुद्धको तयारीका लागि आयोजना गरिएको ‘माइलेक्स–२०१८’ संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ३ अधिकृत पर्यवेक्षकका रूपमा मात्र सहभागी भएका हुन् ।

‘भारतले चित्त दुखाउनुको तुक छैन’

कूटनीतिक विश्लेषकहरूले बिमस्टेक संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयबाट भारत रिसाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । यति कारणले नेपाल–भारत सम्बन्धमा कुनै असर नपर्ने उनीहरूको भनाइ छ । 

भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर

भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । 

दाहालको मोदीसँग डेढघन्टा लामो भेट

भारतको तीन दिने भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लोककल्याण मार्गस्थित मोदी आवासमा भेट भएको छ । उक्त भेट विशेषगरी नेपाल र भारत सम्बन्ध तथा पछिल्ला सहमति र सम्झौताहरुको प्रगतिमाथि केन्द्रित रहेको कान्तिपुरसँगको कुराकानी दाहालले बताए ।