लेखनाथ भण्डारी

ज्ञानगुन शेषराज

नेपाली भाषा–संस्कृतिका स्वनामधन्य साधक र सेवकको नाम हो— शेषराज शिवाकोटी । नेपाली संस्कृतिका अनेकौं सयौं प्रेरणादायी अग्रज व्यक्तित्वको सम्मान र सम्झनामा एक्लै अहोरात्र खटिरहने कोही छ भने भनिदिए हुन्छ— शेषराज शिवाकोटी अर्थात ‘ज्ञान गुनका कुरा’ । ज्ञानगुनका कुरा, ज्ञानगुन कानुन प्रतिष्ठान वा ज्ञान गुन साहित्य प्रतिष्ठानका यी विविध मञ्च मार्फत ३ दशक लामो यात्रामा सयौं अनुष्ठान सम्पन्न भइसकेका छन् । यी सयौं अनुष्ठानका एक्लो सारथि हुन्— शेषराज ।

दोहोरो संस्कृतिको चपेटा

बसाइँ–सराइ सामान्यतया मानव सभ्यता र विकासको पहिलो प्रस्थानविन्दु हो । एकै ठाउँमा बसेर मानव जातिले अहिलेसम्म आर्जन गरेको ज्ञान र विकास सम्भव थियो कि थिएन भनेर हामी तर्क गर्न सक्छौं । तर, त्यो अनुमानभन्दा बाहिरको विषय हो ।

अहं ब्रह्मास्मि !

अग्रज साहित्यकार कविताराम श्रेष्ठ दाइ भौतिक रूपमा अब हामीमाझ रहेनन् । कविताराम दाइको आत्माको शान्तिको कामना । शोकाकुल परिवारजनमा हार्दिक समवेदना !

जागरणकी अभियन्ता

महाराज छन् दरबारमा हेर्न आउँदैनन्दुखिजनले नीयाँ पाउँदैनन् ।जागिरदार लोभी छन् नियाँ हेर्दैनन्मर्नुपर्ने शरीर हो विचार गर्दैनन् ।

लेखनाथ भण्डारीका लेखहरु :

योगमायाका तस्बिरहरू

सूचना प्रविधिको यस जमानामा अब कुनै समाचार या विचार सम्प्रेषण हुँदा त्यसमा तस्बिर नहुनु अनौठो मानिन्छ । त्यस्ता सम्प्रेषणहरूमा कुनै तस्बिर नभए पनि पाठकहरूमा तत्सम्बन्धी विषय र लेखकका बारेमा एक प्रकारको तस्बिरको सञ्चार हुन्छ ।