प्रेमसागर कर्माचार्य

रक्तदाता कसरी बढाउने ?

‘अरूको लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं’, यस वर्षको विश्व रक्तदाता दिवसको नारा हो । मूलत: स्वयंसेवी रक्तदाताहरूलाई सम्मान र धन्यवाद ज्ञापन गर्न घोषणा गरिएको यस दिनलाई स्वयंसेवी रक्तदाताहरूको महान पर्व नै हो भन्दा अत्युक्ति नहोला ।

रक्त व्यवस्थापनको चुनौती

यो वर्षको विश्व रक्तदाता दिवसको नारा विश्व स्वास्थ्य संगठनले यस्तो तय गरेको छ– ‘प्राकृतिक प्रकोपले गर्ने विनाशकारी दिन नकुरौं । तपाई के योगदान पुर्‍याउन सक्नुहुन्छ ? रक्तदान गरौं ।

प्रेमसागर कर्माचार्यका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।