प्रा. महेन्द्र लावती

प्रा. महेन्द्र लावतीका लेखहरु :

पहिचान आन्दोलनको विस्तार

‘कोशी’ नामकरणविरुद्ध उदाएको आन्दोलनले धेरैलाई चकित पारेको छ । किनभने मूलधारे मिडिया र प्राज्ञिक क्षेत्रले नेपालमा आदिवासी जनजातिको आन्दोलन सुस्तायो भनेर भाष्य निर्माण गरेका थिए ।