प्रा. महेन्द्र लावती

लोकतन्त्र विस्तार र सुदृढ कसरी हुन्छ ?

केही दशकको लोकतान्त्रिक अभ्यासपछि पनि व्यापक भ्रष्टाचार, मनपरितन्त्र, दण्डहीनता, कमजोर विधिको शासन र राजनीतिक अस्थिरताले नेपाली जनता अवाक बनेका छन् । छिमेकी देशहरू आर्थिक उन्नतितिर लम्किरहेका बेला नेपालले भने त्यस लहरको फाइदा उठाउनसकेको छैन ।

संघीय एकताको सूत्र

संविधानले संघीयता अपनाइसके पनि सीमांकन आदिको विवादले देशमा स्थिरता स्थापित गर्नसकेको छैन । सीमांकनको मुद्दा चाँडै टुंगिने लक्षण पनि छैन । यसको प्रमुख कारण नेपालमा अक्सर गरेर जातीय संघीयता र विखण्डनलाई जोडेर हेर्ने गरिएकोले हो ।

राष्ट्रियता दह्रो कसरी हुन्छ?

राष्ट्रले आफ्नो शासन आफैं गर्नुपर्छ भन्ने राजनीतिक सिद्धान्त र आन्दोलन राष्ट्रियता हो। राष्ट्रियता प्रभावकारी हुन राष्ट्र दह्रो हुनुपर्छ। राष्ट्र भनेको ‘हामी एउटै समुदायका हौं’ भनेर जनाउने पहिचानात्मक राजनीतिक भावना हो।

राष्ट्रियता दह्रो कसरी हुन्छ?

राष्ट्रले आफ्नो शासन आफैं गर्नुपर्छ भन्ने राजनीतिक सिद्धान्त र आन्दोलन राष्ट्रियता हो। राष्ट्रियता प्रभावकारी हुन राष्ट्र दह्रो हुनुपर्छ।

प्रा. महेन्द्र लावतीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।