सुशील विके

सुशील विकेका लेखहरु :

के ‘अर्को विश्व’ सम्भव छ ?

हिउँदमासको चिसोले कठ्यांग्रिएको काठमाडौं खाल्डो ‘अर्को विश्व बनाउने’ अठोटसाथ संसारैबाट जुटेका आन्दोलनकारीका चर्का नारा, जुलुस र बहसले गर्मार्यो ।