रीता साह

सामाजिक सञ्जालमा खेदो

गतवर्ष सिरहाबाट बिहानै एक साथीको फोन आयो । उनी निकै हतासिएकी थिइन् । कसैले उनकी छोरीको फोटो तोडमोड गरेर सामाजिक सञ्जालमा राखिदिएछ । पुरानो रिस साध्न कसैले उनकी छोरीलाई बदनाम गर्न खोजेको उनको अनुमान थियो । 

जग्गाको जालझेल

सिरहा गोलबजारकी ५५ वर्षीया कारीदेवी यादवको शव गतसाता घरनजिकै बाँसघारीमा भेटियो । उनी साउन २५ गतेदेखि हराइरहेकी थिइन् । जेठाजुसँग अंशसम्बन्धी मुद्दाका कारण उनको हत्या भएको स्थानीय दाबी गर्छन् ।

भोजले थलिएको मधेसी समाज

मधेसी समाज आधारभूत रूपमा ग्रामीण हो । यो समाज पृत्तिसत्तामा आधारित छ । जातपातको प्रभाव छ । कृषि कर्म मुख्य पेसा रहेकाले मालिक र मजदुर बीचको वर्गीय सम्बन्ध जताततै देख्न पाइन्छ । रेमिटयान्सको प्रभावले समाज आधुनिकतातर्फ पाइला सार्न थालेको आभास मिल्छ ।

मधेसमा बढ्दो भागी बिहे

मधेसी समाजमा धान काटिसकेर अर्को वर्ष धान नरोपुन्जेलको अवधिमा बिहेवारी गर्ने चलन छ । यो बीचको समयमा तराई–मधेसका चियापसल, पानपसल, चोक–चौराहामा प्राय:जसो बिहेकै चर्चा हुने गर्छ ।

राजनीतिमा पीडित महिला

हालै समपन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मतगणना हुँदै थियो । भोलिपल्टैबाट गणना कार्य अत्यन्त सुस्त गतिमा भएको सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको थियो ।

रीता साहका लेखहरु :

महिला प्रतिनिधित्वको चुनौती

सामान्यतया राजनीति गर्नेहरूको यात्रा स्थानीय तहको राजनीतिबाट सुरु हुन्छ । नेपालमा विगत २० वर्षदेखि स्थानीय निर्वाचन हुनसकेको थिएन । एक प्रकारले राजनीतिकर्मीको स्वाभाविक उत्पादन प्रक्रिया रोकिएको थियो । यसबाट पुरुषभन्दा महिला लगायतका सीमान्तकृत समुदाय बढी प्रभावित भएका थिए ।

घुम्टो प्रथाको भ्रम

के घुम्टो प्रथाले साँच्चै मधेसी महिलाहरूको सशक्तीकरण रोकेको छ त ? घुम्टो लिने वा टाउको छोप्ने र महिला सशक्तीकरण दुई अलग–अलग विषय हुन् ।