नारायण ढकाल

मरूभूमिमा एउटा कवि (समर्पण कवि गण्डकीपुत्रलाई)

सपना पछ्याउादै मेरो कवि साथी मरुभूमिको सहरमा आइपुगेछ उराठलाग्दो एकान्तकुनै रङ नभएको भूचित्रमाटो होइन बालुवा होइनन त ढुङ्गाहरूको बगैंचा होसपना पछ्याउादै मेरो साथी मरुभूमिको सहरमा आइपुगेछ

अर्ध–आशावाद र नील वर्ण शृङ्गाल

नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भूसालको ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’ (कान्तिपुर, ४ मंसिर २०७५) लेखले वाम राजनीतिक वृत्तमा ठूलै तरङ्ग ल्यायो । एक वर्षयता एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन, चुनावमा पाएको अपार दिग्विजय, सत्तारोहण तथा अद्भुत एकीकरणजस्ता घटनाले नेपाली राजनीतिलाई चमत्कृत बनाएका थिए ।

हजार माइलको बाटो : एक आत्म–विज्ञप्ति 

मेरो उपन्यास हजार माइलको बाटोको पहिलो मस्यौदा पढिसकेपछि आख्यानकार आत्माराम शर्माले सोधेका थिए, ‘दाइ यसपल्ट पनि काँठबाट बाहिर आउनुभएन छ, यसअघि लेखिएका ‘प्रेतकल्प’ र ‘वृषभ वध’ को परिवेशमै फेरि अर्को कथा लेख्नुभएछ । यसो गर्नुको खास कारण के होला बताउन सक्नुहुन्छ ?’

समाजवादी सपनासँगको सम्बन्धविच्छेद

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशलाई प्रमाणीकरण गरिसकेपछि नेपाली राजनीतिमा रहेको एउटा ज्वलन्त विवाद साम्य भए पनि सत्ता हस्तान्तरणको विषयमा सत्तारुढ दल नेपाली कांग्रेस, वाम गठबन्धनका दुबै घटक एमाले र माओवादी केन्द्रको दृष्टिकोणमा अझै एकरूपता आएको छैन ।

नारायण ढकालका लेखहरु :

जनादेशपछि देउवाको अवरोध

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले पाएको सफलतापछि उत्पन्न भएको प्रकम्पन अझै शान्त भएको छैन । वाम गठबन्धनका दुबै घटकले यो घटनालाई सकारात्मक र परिणाममुखी बताएका छन् ।