मिनु श्रेष्ठ

८ मार्च नमनाउनेलाई

मेरी आमाले आठ मार्च मनाउनु भएन । आमालाई न क्लारा जेट्किनबारे थाहा थियो, नत महिलाको आफ्नो शरीर माथिको अधिकारबारे । समान कामका लागि समान ज्याला, उस्तै राजनीतिक र आर्थिक अधिकार, महिलाका लागि आराम र मनोरञ्जन मेरी आमाले नसुनेका कुरा थिए ।

महिलामैत्री व्यवहारको खाँचो

अपार विश्वास, खुसी र वर्गबोधका साथ हामी राज्य सञ्चालनको प्रारम्भिक तहमा भाग लिँदैछौं । विश्वास छ कि महिला सहभागिता अनेक मानेमा ब्यर्थ हुने छैन ।

महिलामैत्री व्यवहारको खाँचो

अपार विश्वास, खुसी र वर्गबोधका साथ हामी राज्य सञ्चालनको प्रारम्भिक तहमा भाग लिँदैछौं । विश्वास छ कि महिला सहभागिता अनेक मानेमा ब्यर्थ हुने छैन ।

मिनु श्रेष्ठका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।