रमेश खनाल

अनि रसाए सबैका आँखा

देशका अत्यन्तै सम्मानित कलाकार मनुजबाबु मिश्रको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न यतिखेर ९१ वर्षका प्रसिद्ध आधुनिक मूर्तिकार प्रा. गोविन्दनारायण ज्यापु, ८१ वर्षीय प्रसिद्ध कलाकार हरिप्रसाद शर्मा, मूर्धन्य कलाकार शशीविक्रम शाह, आधुनिक कलाकार गेहेन्द्रमान अमात्य लगायत धेरै कलाकार, साहित्यकार, सञ्चारकर्मी र विवेकशील पार्टीका कार्यकर्ताहरू तथा मनुजबाबु मिश्रका छोरा रविन्द्र मिश्र (अध्यक्ष विवेकशील पार्टी), रोशन मिश्र, डा. मञ्जु मिश्र (छोरी), माइलो भाइ मोहन मिश्र लगायत आफन्तजनहरू वरिपरि उपस्थित भएका छन् ।

रमेश खनालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।