महेश स्वाँर

सञ्चार माध्यमको बदलिँदो चुनौती

पछिल्ला २५ वर्षमा नेपाली सञ्चार माध्यमले ठूलो फड्को मारेको छ । नेपाली सञ्चार माध्यम विकासको नयाँ दौडमा प्रवेश गरेसंँगै नयाँ–नयाँ मिडिया प्लेटफर्म थपिने क्रम जारी छ । डिजिटल मिडियाको आगमनसँगै नेपाली सञ्चार माध्यम नवयुगमा प्रवेश गरेको छ ।

मीरा राईका नाममा

नेपाली अल्ट्रा धावक मीरा राईको काम र पहिचान आज बाहिरी विश्वमा फैलँदो छ । नेपालको नामलाई विश्वमा अझ उचो पार्ने इच्छामा मीराका कदमहरू अघि बढिरहेकै छन् ।

महेश स्वाँरका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।