चेतनाथ आचार्य

मोदीको नेपाल भ्रमणमा चिनियाँ दृष्टि

वैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरे । प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण थियो । जनकपुरमा उनले मिथिला पोसाक लगाए भने मुस्ताङ पुगेर त्यहीँको स्थानीय टोपी लगाए । त्यसो त मोदी स्थानीय परिवेश अनुसार आफूलाई उपस्थित भएर सद्भाव बटुल्न खप्पिस मानिन्छन् ।

चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली सर्वोच नेता किमबीच दोस्रो पटक भेटवार्ता

चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनसँग भेटवार्ता गरेका छन् । एक महिनाबीचमा चिनियाँ राष्ट्रपति सीले ऊनसँग भेट गरेको यो दोस्रो पटक हो ।

सी–मोदी वार्ता : ‘आगामी दुई दशकका लागि मार्गनिर्देश’

चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको हुप्रे प्रान्तको राजधानी उहानमा भएको अनौपचारिक भेटवार्ताले दुई देशबीचको आगामी दुई दशकको सम्बन्धलाई मार्गनिर्देश गरेको विश्लेषण कूटनीतिज्ञहरूले गरेका छन् ।

उहानमा सी–मोदी संवाद : 'याङ्गसी र गंगाजस्तै अविरल बग्नुपर्छ'

चीन भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । चीनको मध्यभागमा पर्ने हुपै प्रान्तको सदरमुकाम उहानमा दुई नेताबीच शुक्रबार अनौपचारिक भेटवार्ता भएको हो ।

रेल कूटनीति !

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैशाख ४ देखि ८ सम्म चीन भ्रमण गरे । परराष्ट्रमन्त्री भएपछिको पहिलो विदेश भ्रमणमा उनी आफ्नो उही शालिन शैलीमा प्रस्तुत भए । भ्रमण अवधिका सबै कार्यक्रममा लिखित मन्तव्य राखेर उनले चिनियाँ नेताकै शैली अपनाए ।

चेतनाथ आचार्यका लेखहरु :

चीनसँग मिलेर काम गर्न आतुर छौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिमालय क्षेत्रको विकासमा चीनसँग मिलेर काम गर्न नेपाल आतुर रहेको बताएका छन् । शुक्रबार चीनको छेन्दूस्थित सिचुवान विश्वविद्यालयमा ‘नेपाल–चीन सम्बन्ध र ट्रान्स हिमालय क्षेत्रको विकास संभावना’ शीर्षकमा धारणा राख्दै उनले त्यस्तो बताएका हुन् ।

परराष्ट्रमन्त्रीद्वारा सिचुवानमा ट्रान्स हिमालय क्षेत्रको विकासमा सहकार्यको प्रस्ताव 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार चीनको छन्दूस्थित सिचुवान विश्वविद्यायमा नेपाल–चीन सम्बन्ध र ट्रान्स हिमालय क्षेत्रको विकास संभावना शीर्षकमा सम्बोधन गरेका छन्।

चिनियाँ बुद्धिजीवी भन्छन्–‘एमाले–माओवादी एकता चाँडै होस्’

चिनियाँ बुद्धिजीवी एवम् पूर्वकूटनीतिज्ञहरूले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

परराष्ट्रमन्त्री सिचुवानमा, नेपाली गैससप्रति चीन असन्तुष्ट

चिनियाँ बुद्धिजीवी एवम् पूर्वकूटनीतिज्ञहरूले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

नेपालको विकासमा भारतसँग सहकार्य गर्न चीन तयार 

नेपालको विकासका लागि अन्य मुलुकसँग पनि हातेमालो गर्न चीन तयार रहेको चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् । बुधबार बेइजिङमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो विचार राखेका हुन् ।