सुजीव शाक्य

रुवान्डाबाट सिक्ने कि !

सिंगापुर र स्विट्जरल्यान्डको गफ छाडौं । सानो मुलुक रुवान्डाबाट सिकौं । रुवान्डा अहिले अफ्रिकाको आँखाका नानी भएको छ । चीनका रास्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनअघि रुवान्डा भ्रमण गरे । त्यहाँका राष्ट्रपति पल कगामे संसारका शक्तिशाली मुलुक र त्यहाँका नेताहरूले भेट्नैपर्ने व्यक्ति भएका छन् ।

संकुचित समाजवाद

नेपालमा समाजवादको ठूलो चर्चा छ । संविधानमा पनि हामीले समाजवादलाई नै अँगाल्यौं । राजनीतिक भाषण, नीतिका कुरामा पनि समाजवादलाई नै अगाडि सार्ने गर्‍यौं । टन्न पैसा बनाएर बसेका व्यापारीहरूले पनि आआफ्नो सिन्डिकेटमार्फत समाजवादको डम्फु बजाउने गर्‍यो ।

बजेट मन्थन

यस बजेटले अर्थतन्त्रको नयाँ दिशा दिने संकेत गर्छ कि गर्दैन ? हामी नेपाली सांकेतिक कुरामा धेरै विश्वास राख्छौं । जति फोहोर भए पनि, चोखो पानी छर्किदिए पुग्छ, हामीलाई । ट्राफिक नियम वर्षभरि किन पालना गर्ने, ट्राफिक सप्ताहमा माने पुगिहाल्छ ।

ग्लोबल नेपाली

बैंककको एमबीके मार्केट, खावसान मार्केट वा प्रातुनाम मार्केटतिर जाँदा नेपाली गीत र नेपाली भाषा सुनेर सबै अलिक स्तब्ध हुने गरेको देखिन्छ । भारतीय र नेपाली पर्यटकले मनपराउने बजारहरूमा नेपाली वा हिन्दी बोलेर थाई भाषा पनि बोल्ने, बुझ्ने र बोल्नेसँग किनमेल गर्न कति सजिलो भनेर धेरैले भन्छन् ।

भारत भ्रमण कि नख:ट्या: ?

भारतमा पहिले राजा र अहिले नेताहरू विशेष गरिकन प्रधानमन्त्री नै जानलाग्दा धेरै चासोको विषय हुने नै भयो । भ्रमणमा नेपालले केही उपलब्धि नपाए पनि केही नेपालीले अवश्य उपलब्धि हासिल गर्नेछन् ।

सुजीव शाक्यका लेखहरु :

विकृतितर्फको हाम्रो यात्रा

कोलकातामा ८० को दशकमा कलेज पढ्दा, बर्खायाममा बेस्सरी पानी पर्दा कलेज बन्द हुन्थ्यो। यातायात ठप्प हुन्थ्यो, सडक पार गर्नलाई मानिसले दौडाउने रिक्सामा धेरै पैसा दिएर सडक पार गर्नुपर्थ्यो ।

टिप्पणी : गोर्खाल्यान्ड गाथा

दस वर्ष पहिले प्रशान्त तामाङले इन्डियन आइडल जितेर दार्जिलिङ क्षेत्रमा अर्को राजनीतिक आयाम सुरु भयो । प्रशान्तलाई जिताउन लागेका विमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा पार्टी खोलेर गोर्खा राष्ट्रिय जनमुक्ति मोर्चाका सुभास घिसिङझैं पहाडको राजनीतिमा होमिए ।

धूलो र फोहोरको संस्कृति

आजभोलि सबै धूलो, धूवाँ, तुँवालो र फोहोरको विशेषज्ञ भएका बेला म पनि कम † यसको संस्कृति, संस्कार र अर्थतन्त्र एक–आपसमा कसरी जोडिएको छ त, विश्लेषण गर्न मन लाग्यो । सोसल मिडियाको जमानामा मनमा आएको भन्न पाउने छुट छ, किन नभन्ने त ? नेपाली र दक्षिण एसियाली समाजमा नै भनौं, धूलोको कुरो फोहोरसँग जोडिएको छ ।

पैसैपैसा तर खर्च भएन

गत साता त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पुग्दा मलाई कताकता २० वर्षअघि भर्खर खुलेको गोंगबुको बसपार्क पुगेजस्तै लाग्यो ।