फुलमान वल

घरेलु फिल्मका पक्षमा

विश्व संस्कृतिको एउटा महत्त्वपूर्ण हिस्सा मानिन्छ चलचित्रलाई  । कुनै पनि देशको सांस्कृतिक उत्पादनलाई त्यस देशले अवलम्बन गरेको अर्थराजनीतिक अभ्यास, विश्व बजारको दबदबा र क्षेत्रीय तहका सांस्कृतिक प्रभावले सोझै असर पुर्‍याएको हुन्छ  ।

रोकियो एउटा इन्द्रावती

गाउँबाट कलेज पढ्न काठमाडौं आए पनि यो नामसित जोडिएको हुलियालाई लामो समय भुल्न सकिनँ। च्यात्तिएको कपडा, फाटेको टोपी र मैली धोती अनि दु:खका थुप्रै धर्सो पोतिएको अनुहार। यही हुलिया बोकेर गम्भीरे माझी इन्द्रावतीछेउ उभिएको झुपडीको दलानमा बसेर एकसुरले बिँडी तान्थ्यो र इन्द्रावतीको छालहरू हेर्दै टोलाउँथ्यो ।

फुलमान वलका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।