मुराहरि पराजुली

भेनेजुएलाको दन्त्यकथा

त्यो ह्युगो साभेजको जादु चलेका बेला थियो । भेनेजुएलाका राष्ट्रपतिलाई कुनै अन्तर्राष्ट्रिय सम्मेलनमा सुनेर आएका तत्कालीन एमालेका युवा नेता गोकर्ण विष्ट नयाँ बानेश्वरमा देखा परे । शाही शासनविरुद्ध सात दलको आन्दोलन जारी थियो । ‘भाषा त बुझिन्थेन तर बडी ल्याङग्वेज गजबको थियो,’ हाल मन्त्री रहेका विष्टले हामी केही युवालाई कुनामा उभ्याएर भनेका थिए, ‘रगत उमाल्ने किसिमको ।’ 

भौचरले चलाऔं स्कुल

‘भारतको गाउँ–गाउँमा विद्यालय थिए । अंग्रेजहरू आए । तिनलाई ती विद्यालय मनपरेन । उनीहरूले विद्यालयरूपी ती सुन्दर वृक्षको जरा–जरा खोतलेर हेरे अनि काम नलाग्ने रहेछ भनी उखेलेर त्यतिकै छाडिदिए । त्यो सुन्दर वृक्ष मर्‍यो । उनीहरूले ल्याएको बेलायती शैलीको विद्यालय शिक्षाले पनि काम गरेन । भारत झन्–झन् निरक्षर बन्दै गयो ।’ 

सुरक्षा कोष राहत कि आहत

राणाकालमा सैनिक द्रव्यकोष थियो । सैनिकका आर्थिक दु:ख निवारण गर्ने त्यसको उद्देश्य थियो । १९९१ सालमा स्थापना भएको त्यो कोषमा एक दशकपछि निजामती कर्मचारीलाई समेटियो । केही वर्षपछि सबै सरकारी कर्मचारीलाई सहभागी गराइयो ।

बजारबारे हाम्रा बुझाइ

डाक्टर गोविन्द केसी अनशन बसेको बेला सामाजिक सञ्जालमा मैले दुई फरक तर्क पाएँ । स्वास्थ्य शिक्षा बजारका हातमा छाड्ने कि सरकारले हेर्ने । यसलाई प्रतिस्पर्धी बनाउन जतिसक्दो बढीलाई बजार प्रवेश गर्न दिनुपर्ने एकथरी तर्क गर्थे ।

नेप्से : खै बुझिएन !

सामान्यजनलाई नेप्से एउटा रहस्यमयी शब्द लाग्छ । तान्त्रिकको गुह्य मन्त्रजस्तो, कुनै अलौकिक चीजजस्तो  सेयर बजारसम्बन्धी जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्ने सिलसिलामा पाँच महिनाअघि म पूर्वको एक सहरमा गएको थिएँ । कार्यक्रमका प्रमुख अतिथि सत्ताधारी दलका एक सांसद थिए ।

मुराहरि पराजुलीका लेखहरु :

राज्यआश्रित समृद्धि सपना

बजारको शासन भनेको व्यापारीहरूको चलखेललाई बुझ्ने हो भने राज्यको शासन भनेको राजनीतिक वृत्तका मान्छे हाबी हुने पद्धति हो भन्न सक्नुपर्छ । बजारको शासनमा व्यापारिक वर्गले आफ्ना अनुकूल नीति निर्माण गरेर सर्वसाधारणको शोषण गर्न सक्छन् भने राज्यवादी शासनमा पनि राजनीतिक वृत्तको स्वार्थ सर्वोपरि हुने सम्भावना उत्तिकै हुन्छ ।

अब महानगर ऋणपत्र

ऋण लिएर नगरपालिका चलाउने कुरा हामीमध्ये धेरै कमले सोचेका छौं । छलफलमा खालि केन्द्रबाट आउने सहायता तथा अनुदान, स्थानीय निकायले पाउने संघीय राजस्वको हिस्सा र त्यसको वितरणमात्रै आएको छ ।

साम्यवादको मोहपास

बितेको महिना साम्यवाद, समाजवाद, अधिनायकवाद, वाम गठबन्धनले धेरै चर्चा पाए । रूसी क्रान्ति यही अवधिमा सयौं वर्षमा पुग्यो । राजधानीबाट चुनावको अघिल्तिर फलाना उम्मेदवारलाई हराऊँ भन्ने आशयको कथित वाम बुद्धिजीवीहरूको वक्तव्य आयो ।

मध्यमार्गी अर्थराजनीतिका हिमायती

यो ११ लाख डलर पुरस्कार कसरी खर्च गर्नुहुन्छ ?’ अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार विजेता रिचर्ड थेलरलाई सोधिएको थियो । उनले भने, ‘यसलाई जति सकिन्छ, विवेकहीन ढंगले खर्च गर्ने योजना बनाएको छु ।’

दलाल समाजवादको आतंक !

‘दलाल’ समाजवादी वा साम्यवादी प्रणालीलाई आवश्यक हुन्छ, पुँजीवादी व्यवस्थामा जनताले आफ्नो व्यवस्था आफैं गर्छन् वा बजारको अदृश्य हातले गर्छ ।