एजेन्सीहरू

बाबुछोरीको तस्बिरले पार्‍यो स्तब्ध

आफ्नो परिवारका साथ गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा मेक्सिको र अमेरिकाबीचमा पर्ने रियो ग्रान्डे नदीमा गत आइतबार बाबु र छोरीको डुबेर ज्यान गयो । दुवैको शव सोमबार मेक्सिकोको टमौलिपास राज्यस्थित मातामोरोसमा तैरिरहेको अवस्थामा फेला पर्‍यो ।

विरोधमा प्रदर्शन, ६ जनाको मृत्यु

राजधानी जाकार्तामा राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै हिंसा भड्केको छ । हिंसामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढीको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बेलायती चिकित्सक भन्छन्– बिरामी हेर्ने समय बढाऊ

बेलायतमा सरकारी चिकित्सकले बिरामीलाई हेर्ने समय कम भएकाले बढाउन माग गरेका छन् । उनीहरूले हालको समयमा पाँच मिनेट थपेर १५ मिनेट बनाउन भनेका छन् । 

जर्जियामा गर्भपतन कानुनको विरोध

दक्षिणपूर्वी अमेरिकी राज्य जर्जियामा गर्भपतन कानुनविरुद्ध यौन हडताल (सेक्स स्ट्राइक) को आह्वान गरिएको छ । अभिनेत्री तथा 'मीटू' अभियानकर्मी एलिस्सा मिलानोले महिलालाई यौन हडतालका लागि आह्वान गरेको बीबीसीले जनाएको छ ।

इरान-अमेरिका तनाव बढ्यो

इरान र अमेरिकाबीचको तिक्तता फेरि चुलिएको छ । अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउने घोषणासँगै त्यसपछि उत्पन्न परिस्थितिको सामना गर्न मध्यपूर्वमा आफ्ना लडाकु विमान र बमवर्षक यान पठाउन लागेको सार्वजनिक गरेसँगै दुई देशबीच तनाव बढेको हो ।

एजेन्सीहरूका लेखहरु :

भेनेजुएलामा फेरि हिंसा

भेनेजुएलामा बुधबार फेरि हिंसा भड्केको छ । प्रतिपक्षका नेता जुआन ग्वाइडोले राष्ट्रपति निकोलस माडुरोविरुद्ध संघर्षको घोषणा गरेपछि हिंसा भड्केको हो ।

पुटिन–किम भेट

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच भेटवार्ता भएको छ । भेटवार्ता रूसको सुदूरपूर्वी तटीय सहर भ्लादिभोस्तकमा भएको हो ।

अमेरिकी इतिहासकै लामो ‘सटडाउन’

अमेरिकी संसद् र राष्ट्रपतिबीच मेक्सिको सिमानामा पर्खाल लगाउने विषयलाई लिएर मतभेद जारी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्खालका लागि ५ अर्ब ६० करोड अमेरिकी डलर (करिब ६ खर्ब २७ अर्ब रुपैयाँ) मागेका थिए ।

साउदी दोषी भए ट्रम्पले सजाय दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी अरब जिम्मेवार भए अमेरिकाले ‘निकै कडा सजाय’ दिने चेतावनी दिएका छन्  । सीबीएस टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले ‘यदि टर्कीको आरोप सत्य भए त्यसको नतिजा निकै भयानाक हुने’ बताए  ।

चिठ्ठामा गणितीय सूत्रले १४ पटक जित

कुनै पनि चिठ्ठा लाखौंमा एक जनालाई पर्ने हो । तर, एउटै व्यक्तिले १४ पटकसम्म चिठा जित्न सफल भएका छन् । सुन्दा असम्भवजस्तो लागे पनि अस्ट्रेलियाली नागरिक स्टेफन मन्डेनले त्यो पुष्टि गरिदिएका छन् ।