किशोर थापा

पुनर्निर्माणमा गुम्न लागेको अवसर

३ वर्ष अघिको भूकम्पको त्रासदीबाट नेपाली समाज विस्तारै तङ्ग्रिँदैछ । झन्डै ९ हजार नेपालीको ज्यान गएको र २३००० भन्दा बढीको अंगभंग भएको, झन्डै ७ खर्बको भौतिक सम्पत्ति क्षति भएको २०७२ वैशाख १२ गतेको उक्त विपत्तिपछि पनि लगातार ५/६ महिनासम्म साना–ठूला परकम्पनबाट लाखौं मानिस विचलित भए ।

‘स्मार्ट सिटी’ कसरी बनाउने ?

स्थानीय तहको निर्वाचनमा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले आ–आफ्नो नगरलाई छरितो सहर अर्थात् ‘स्मार्ट सिटी’ बनाउने उद्घोष गर्दै चुनाव उठे र कतिपय निर्वाचित पनि भए ।

किशोर थापाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।