आशुतोष तिवारी

विश्व बजारको बाटो

साउन पहिलो साता भुटानको रोयल मनिटरी अथोरिटीको निम्ता मानेपछि पनि म केही दिन थिम्पुमै थिएँ । त्यस अवधिमा थाहा पाएँ— कृषिजन्य साना तथा मझौला व्यवसायलाई कसरी निर्यातमुखी बनाउने भनेर भुटान चिन्तित रहेछ । ती व्यवसायको क्षमतै वृद्धि नगरी तिनले निर्यात गर्नु त परै जाओस्, धेरै रोजगारी दिन र धेरै उत्पादन गर्नै सक्दैनन् भनेर भुटान सरकारले संसारका विभिन्न विज्ञलाई बोलाएर के–के गरे ती फस्टाउन सक्छन् भनेर जान्न–बुझ्न खोजेको रहेछ ।

अनि फस्टाउँदैनन् साना व्यवसाय

साना व्यवसाय चलाउनेहरूसँग कुरा गर्‍यो भने सरकारलाई र राजनीतिक दलहरूलाई एक चोटि गाली गरिसकेपछि धेरैको निष्कर्ष एउटै हुन्छ, ‘जे गरे पनि गाह्रो छ । हरेक दिन हाडछाला घोटे पनि, जतिसुकै मेहनत गरे पनि दैनिक छाक टार्नेभन्दा माथि आफ्नो व्यवसायलाई लग्न सकिएको छैन ।’

कार्यविधिको तगारो

बजेट भाषणले देखाएको छ— दस महिनामा पनि विकास बजेटको ५० प्रतिशत खर्च भएन । अघिल्ला वर्षहरूमा पनि अवस्था फरक थिएन । जनताको करबाट जम्मा पारेको पैसा जत्ति छुट्याए पनि गर्ने भनेको कामै नहुने ! कामै नभएपछि छुट्याइएको खर्च पनि प्रयोग नहुने ।

इनोभेसनलाई सरकारको टेवा

टुटल र पठाओ अहिले चलेका दुई नयाँ व्यवसाय हुन्, जसले सार्वजनिक यातायातका क्षेत्रमा केही आशा जगाएका छन् । जनसंख्या र बसोबास स्थलहरू बढ्दै गएको काठमाडौं उपत्यकामा एक ठाउँबाट अर्को ठाउँमा जान सार्वजनिक यातायात सजिलो, सुलभ र सस्तो हुने गरी धेरैलाई उपलब्ध छैन ।

लोकतन्त्र ल्यायौं, थिति बसाएनौं

नेपाली गणतान्त्रिक लोकतन्त्र अपूरो छ । नेपाली जनतासँग खासै गाँसिएको देखिँंदैन । देशका बिभिन्न भाग घुमेर जनतासँग सोध्दा धेरैले ‘नेताहरूलाई मात्र ठिक भएको यो गणतान्त्रिक लोकतन्त्र माथिबाट थोपरिएको व्यवस्था हो’ जस्तो कुरा गर्छन् । पहिलेकै व्यवस्था ठिक थियो भनेर धेरैले ठाडै भन्दैनन् । तैपनि अहिलेको व्यवस्था पहिलेभन्दा धेरै राम्रो छ भन्नेहरू घट्दैछन् । तितो यथार्थ यही हो । 

आशुतोष तिवारीका लेखहरु :

डिजिटल अर्थतन्त्र

नेपालमा हामी अर्थतन्त्रलाई सामान्यतया एउटै ढिक्कामा राखेर हेर्छौं । चलायमान विविधताले भरिएको हाम्रो अर्थतन्त्रका हाँगाबिंँगा हुन्— कृषि, व्यापारिक सेवा दिनुलिनु, सामान बनाउनु र बेच्नु, रेमिटान्स भित्र्याउनु, आयात–निर्यात गर्नु अनि वित्तीय सेवा दिनु । अब डिजिटल प्रोडक्ट र डिजिटल सर्भिसहरू कान्छो हाँगाका रूपमा हाम्रो अर्थतन्त्रमा आएका छन् ।

यसरी भित्रिन्छ वैदेशिक लगानी

अर्को साता नेपालमा लगानी सम्मेलन हुँदै छ । देश–विदेशका लगानीकर्ताहरू नेपाल आउँदै छन् । तर ‘लगानी सम्मेलन जति वटा गरे पनि खासै फरक पर्दैन’ भन्नेहरू पनि कम छैनन् । आलोचनाको यो पृष्ठभूमिमा यो सम्मेलनलाई उपलब्धिमूलक बनाउन नेपालले के–के कुरामा ध्यान दिनुपर्ला ?

उद्यमका अप्ठ्यारा

समृद्धि बहसमा छुटाउन नहुने पाटो उद्यमशील समाज हो । हामीकहाँ उद्यमशील समाज बन्न र बनाउन गाह्रो छ । कठिन भएपछि उद्यम कुरामै सीमित हुन्छ, काममा हुँदैन । भइहाले अनौपचारिक तवरले हुन्छ, जसको लेखाजोखा औपचारिक अर्थतन्त्रमा हुँदैन । 

सामुदायिक शक्ति

डेढ महिनाअघि दाङको राम्रीस्थित भीरबाट ७ सय मिटर तल बस खस्दा २३ यात्रुको ज्यान गयो । मृत्यु हुनेमा धेरै वनविज्ञान अध्ययनरत विद्यार्थी र शिक्षक थिए । धेरैजसो आधा जिन्दगी पनि नकाटेका थिए । उनीहरूमा भविष्यमा ‘यो गरौंला/त्यो गरौंला’ भन्ने विभिन्न आकांक्षा थिए होलान् ।