प्रत्युष वन्त

अबका विश्वविद्यालय कस्ता ?

संविधानले केन्द्रीय र प्रादेशिक विश्वविद्यालयको परिकल्पना गरेको छ । र विश्वविद्यालयको मापदण्ड (बनाउने ?) एवं नियमनको दायित्व केन्द्रलाई दिएको छ । यो अधिकार के कसरी व्यवहृत हुन्छ भन्ने अद्यापि प्रस्ट छैन । तथापि केन्द्रमा पनि र प्रदेशमा पनि विश्वविद्यालय स्थापनाका लागि विभिन्न तवर (सरकारी, सार्वजनिक र निजी) बाट प्रयत्न भइरहेका छन् (आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संघीय मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिइसक्यो) ।

टाक्सिएका विश्वविद्यालय

अहिले नेपालमा ११ वटा विश्वविद्यालय र ५ वटा उपाधि प्रदान गर्नसक्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । तर हाम्रा यी विश्वविद्यालय टाक्सिएका छन् । यिनले आफ्नो कुनै विशिष्ट पहिचान र साख सिर्जना गर्नसकेका छैनन् ।

प्रत्युष वन्तका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।