ज्ञाननिष्ठ ज्ञवाली

सरल बन्ने सूत्र

बाल्यकालमा औसत क्षमताका भए पनि पछि गएर संसारभर आफ्नो नाम चम्काउन सफल बनेका प्रेरक पात्रहरू थुप्रै छन् । फरकफरक समय र परिवेशका भए पनि यी सबैको जीवनी पढ्दा सफलताको राज एउटै पत्ता लाग्छ । त्यो हो— अठोट । र, यो तथ्यलाई प्रस्तुत गरेका छन्— पत्रकार श्रीश भण्डारीले आफ्नो नयाँ पुस्तक ‘अठोट’ मा ।

ज्ञाननिष्ठ ज्ञवालीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।