कान्तिपुर संंवाददाता

कान्तिपुर संंवाददाताका लेखहरु :

दरबार सिनेम्याक्समा 'एयर स्टेरिलाइजर सिस्टम' जडान

दरबारमार्गस्थित दरबार सिनेम्याक्समा कोरोना लगायत भाइरसकाे असर न्यूनीकरण गर्न एयर स्टेरिलाइजर सिस्टम जडान गरिएको छ । सिस्टम जडान सम्झौतापत्रमा दरबार सिनेम्याक्सको तर्फबाट प्रवन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयरको तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरे ।