उदयराज खनाल

नापतौलका भाष्य

भौतिक विज्ञानले जगतका भौतिक गुणहरू नापेर ती बीचको सम्बन्ध अध्ययन गर्छ । समूहका सदस्यहरूको सम्बन्ध गणितले अध्ययन गर्ने हुँदा यसैको विधिबाट भौतिकताको व्याख्या हुन्छ ।

विज्ञानले मात्र समृद्धि

राजनीतिले गरिबी उत्पन्न गर्छ । यो सिद्धान्त प्रमाणित गर्ने अमत्र्य सेनले अर्थशास्त्रको नोबेल पुरस्कार पाएको पनि वर्षौं भयो । अन्यथा हीरा खानीका देश गरिब र हीरा काट्ने धनी हुने थिएनन् । भौतिकशास्त्रलाई धनको विज्ञान भन्ने नोबेल पुरस्कृत अब्दुस सलाम सन् १९८९ मा नेपाल आएर एक अन्तर्राष्ट्रिय उच्च प्रविधि केन्द्र स्थापना गर्ने घोषणा गरे ।

उदयराज खनालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।