१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ऋषिराम शर्मा

ऋषिराम शर्माका लेखहरु :

कथाजस्तै गुरुप्रसादको वक्रजीवन

बोल्दिनौ जालिम, रिसाइ हिँडिरह्यौ आँखा तरीजिन्दगीको हौसला सब मेरो बरबाद भो छैन क्यै चाहना प्रेमको धोका पुग्योमतलबी संसारको रीत बल्ल क्यैक्यै थाहा भयो आधुनिक नेपाली कथाका सर्वस्वीकार्य र निर्विवाद आदिगुरु हुन्– गुरुप्रसाद मैनाली, तर उनी गजलकार पनि हुन् भन्ने तपाईं/हामीमध्ये क–कसलाई थाहा छ ? थाहा नभए माथिको अंश पढेपछि अवश्य थाहा हुनेछ– मैनाली कथाकार मात्रै होइनन्, गजलकार पनि रहेछन् । थोरै संख्यामा लेखिएका किन नहुन् ! गजल, निबन्ध, आलोचना, नियात्रा र दैनिकीजस्ता विधामा पनि उनले कलमको कमाल देखाएका रहेछन् ।