रामचन्द्र अधिकारी

अधिकारी स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

छेपारा मानिसका साथी

कुनै काम गर्छु भन्दै थाती राख्दै गइयो भने भनिन्छ– ‘छेपाराको कथा’ । कुनै राजनीतिक, धार्मिक वा अन्य प्रकारको आस्थामा परिवर्तन गरिरहनेलाई छेपारे प्रवृत्ति या ‘छेपाराले रंग बदलेझैँ’ भन्ने गरिन्छ । नेपाली लोकगीत, लोककथा अनि दन्त्यकथाका पात्रका रूपमा छेपारा आउने गरेका हुन्छन् ।

मच्छडसँग नबिराउनू, नडराउनू

पहिले मच्छड (लामखुट्टे) ले वर्षायाममा मात्र दु:ख दिन्थे । अहिले हिउँदमा पनि तङ गर्छन् । पहिले रातमा सक्रिय देखिन्थे । अहिले दिनमा समेत घुमफिर गर्छन् । तराई–मधेसमा मात्र पाइन्थे । पहाडमा पनि हैरानी बनाउन थालेका छन् । मच्छडको पिर फैलँदो छ ।

बत्तीका पुतली

बत्तीका पुतली । यो एउटा नेपाली लोकोक्ति हो । यसले कुनै चिजमा आकर्षित भई फँस्नु वा त्यसमा फँसेर ज्यान गुमाउनु भन्ने बुझाउँछ । के साँच्चै बत्तीमा आएका पुतली फँसेकै हुन् त ? बत्तीमा किन पुतली या अन्य किरा आएका होलान् !

रामचन्द्र अधिकारीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।