१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देवेन्द्र भट्टराई

देवेन्द्र भट्टराईका लेखहरु :

पूर्वको पालम, पश्चिमको ठाडी

पूर्व ताप्लेजुङको हाङ्देवा निवासी सुनिता केदेम लाबुङ र पश्चिम कन्चनपुर निवासी डिक्रा बादीको चिनारी भने एकअर्कामा मिल्दो छ—दुवै गायक हुन्, दुवै आफ्नो भेग र जातजाति सम्झाउने रैथाने गायक ।