तारानाथ दाहाल

आमसञ्चार कानुनमा बहस

सरकारले मौजुदा सञ्चार क्षेत्रका ३ वटा ऐनहरू (१) छापाखाना तथा प्रकाशन ऐन–२०४८ (२) राष्ट्रिय प्रसारण ऐन–२०४९ र (३) श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ खारेज गरी नयाँ आमसञ्चार ऐनका निम्ति मस्यौदा कोरेको छ । आम सञ्चारलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी र व्यावसायिक बनाई समावेशी लोकतन्त्रको सुदृढीकरण गर्ने उद्देश्यले तर्जुमा गरिन लागेको भनिएको मस्यौदाप्रति स्वाभाविक चासो बढेको छ ।

मेरो विश्वविद्यालय

कान्तिपुरमा मैले आठ वर्ष बिताएँ । २०४९ भदौमा पत्रिका प्रकाशनको प्रारम्भिक तयारी चलिरहेकै समयमा सम्पादक योगेश उपाध्यायले मलाई बोलाउनुभएको थियो । अंग्रेजी दैनिक दी काठमाडौँ पोस्ट प्रकाशनको तयारीमा उहाँहरू चार महिनादेखि जुटिरहनुभएको थियो ।

तारानाथ दाहालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।