दुर्गाप्रसाद श्रेष्ठ

दुर्गाप्रसाद श्रेष्ठका लेखहरु :

कबीरदास हिन्दु थिए कि मुसलमान ?

कबीरबारे राजनीतिक विश्लेषक सीके लालको ‘कोसेली’ मा अग्रलेख 'कहत कबीर सुनो भाई साधो !' पढ्ने सुअवसर प्राप्त भयो । कता–कता दालमा नुन नपुग्याजस्तो लागेर केही लेख्न मन लाग्यो ।