हर्षमान महर्जन

हर्षमान महर्जनका लेखहरु :

डाटा प्रोटेक्सन कानुनको आवश्यकता

नेपालमा डाटा प्रोटेक्सनको बहस दुई घटनापछि अघि बढेको हो । पहिलो, २०६९ जेठ १८ मा काठमाडौंमा न्यायाधीश रणबहादुर बमको हत्याको अनुसन्धान गर्न गठित टिमबाट भएको गोपनीयता हकको उल्लंघन ।