डा. लोकराज बराल

बहुमत मात्रै स्थायित्व होइन

लोकतान्त्रिक प्रणालीमा कुनै व्यक्ति अति शक्तिशाली हुन सक्तैन । ठूलो–सानो बहुमतको हिसाब पनि समय–सापेक्ष हुन्छ । प्रकृतिले सबैमा क्षमता दिएको हुन्छ र त्यसको प्रयोग कतिबेला र केका लागि गरिन्छ, त्यो समयले निर्धारण गर्छ । अधिनायकवादको विश्वव्यापी पतनका उदाहरणले के प्रमाणित गरेको छ भने तन्त्रको आयु समय–समयमा निर्धारण भैरहन्छ ।

सरकारका संकेत र कमजोर प्रतिपक्ष

अहिलेको राजनीतिमा नेपाली कांग्रेस बाहेक अरु सबैजसो दल ए टिममा परेका छन् । प्रतिपक्षको भूमिका खुला रूपमा निर्वाह गर्ने कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मात्र पर्छन् भन्ने आधार धेरै छन् । मधेसका सबै संसदीय दलले वर्तमान सरकारलाई मात्र होइन, राष्ट्रपतिको चुनावमा पनि हालको सरकारी दलले मनोनित गरेको राष्ट्रपतिलाई मत दिई विजय बनाएका हुन् ।

डा. लोकराज बरालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।