दिनेश अधिकारी

नारा मितव्ययी, पारा खर्चिलो

मितव्ययितासँग औचित्य, सदाचार र नैतिकता जोडिएको हुन्छ । संघीयता कार्यान्वयनसंँगै मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि लगायतका पदाधिकारीको संंख्यामा मात्र वृद्धि भएन । त्यसैको हाराहारीमा विभिन्न आयोग, कार्यालय, सचिवालय र निकाय गठनसंँगै कर्मचारीको संख्या व्यापक बढेको छ ।

मायाले जितेको संसार

टुंगोमा पुग्न नसकिरहेकै अवस्थामा केही हितैषीमार्फत एम्सको हाडजोर्नी विभागमा कार्यरत डा. दीपक गौतमसंग सम्पर्क स्थापित भयो । टेलिफोनमा कुरा हुँदा दीपकजीले हार्दिकताको दैलो खोलेर मलाई यसरी सम्झाउन भयो कि मैले तत्कालै भनें– अब म अरू विकल्पमा जान्नँ ।

‘कभर सङ’ कि ठगीको रङ ?

सामान्य र स्वाभाविक कुरा हो— लोकप्रिय गीतहरू स्रोता वा अन्य कलाकारले पनि गाउँछन्, गाउँदै आएका पनि छ । त्यस्ता गीतहरू पिकनिक वा पार्टी वा रङ्गमञ्चहरूमा पनि गाइन्छन् । सार्वजनिक गरिएका गीत–सङ्गीत सार्वजनिक भएकै कारण त्यसलाई मन पराउने वा त्यसको आनन्द लिने अधिकार श्रोता वा साधकलाई प्राप्त हुन्छ ।

दिनेश अधिकारीका लेखहरु :

वेश्या– पुरूष

ऊ आफू टन्न मासु–भात खान्छ र, नवविवाहित भन्न मिल्ने स्वास्नीले धेरैजसो दाल– भातमै चित्त बुझाउनुपर्छ

वेश्या– पुरूष

ऊ आफू टन्न मासु–भात खान्छ र, नवविवाहित भन्न मिल्ने स्वास्नीले धेरैजसो दाल– भातमै चित्त बुझाउनुपर्छ