शीतल कोइराला

आँटिला नेता

सात सालको क्रान्तिका एक योद्धा रहे पनि गिरिजाप्रसाद कोइरालाको एकल राजनीतिक पहिचान २०१७ अघि थिएन । त्यतिबेला उनको राजनीतिक यात्राको कुरा गर्दा आफ्ना दाजु बीपी सँगसँगै सम्झिनुपर्ने हुन्थ्यो । राजा महेन्द्रले प्रजातन्त्रमाथि कू गरेपछि नख्खु जेलमा कोइरालाको लामो बसाइ भयो ।

शीतल कोइरालाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।