सुशीला कार्की

निर्मला र निर्भया

भारतमा २०१२ डिसेम्बर १६ को राति गुडिरहेको बसभित्र निर्भयामाथि बलात्कार र सांघातिक आक्रमण भयो । उनका पुरुष मित्र अबिइन्द्रप्रताप पाण्डे पनि हमलाका सिकार भए । राति ८ बजेसम्म सिनेमा हेरेर निर्भया र उनका मित्र घर फर्कन बस चढेका थिए ।

किन चुँडिन्छन् कोपिलामै निर्मलाहरू ?

महिला र बालिका हिजो पनि असुरक्षित थिए र आज पनि छन् । हिंसाको प्रकृतिमा भने समय अनुसार परिवर्तन हुँदै गएको छ । बहुदलीय व्यवस्था प्राप्तिपछि महिलाले समग्र विकासको आस गरेका थिए । तर भएन । आज २९ वर्ष भएछ । आम महिला जहाँ थिए, त्यहीँ छन् ।

मुलुकमा मौलाउँदो भ्रष्टाचार

४० वर्षअघि वकालत गर्न जाँदा अदालतमा कर्मचारीले जथाभावी लिने, खाने गरेको देखिँदैनथ्यो । सुरु–सुरुमा सबैसँंग खुलेर कुरा गर्न पनि सकिँदैनथ्यो । अझ म त महिला परेँ । मुद्दाका पक्षहरूले रिझाउन दही, दूध कोशेली ल्याइदिए कर्मचारी त्यसैमा रमाउँथे ।

पेसागत आचरण र मर्यादा

अनुशासन, आचरणको पालना र मर्यादा अनुसरण नभए घर, परिवार, कार्यालय, सरकार, मुलुक केही चल्दैन । तसर्थ तल्ला वर्गका कर्मचारीले आफूभन्दा माथिका मान्यवरको आदरसम्मान र उच्च व्यक्तिले पनि मातहतका कर्मचारीको कदर र तिनको हितलाई ध्यान दिनैपर्ने हुन्छ

सुशीला कार्कीका लेखहरु :

भ्रष्टाचार नरोके महालुट

पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीश कस्ता कार्यक्रममा जाने भन्ने बहस छ । मलाई यस्ता कार्यक्रममा आउँदा आलोचना हुने हो कि भन्ने पनि छ । वास्तवमा पुस्तक विमोचनको निम्तो पाएपछि म सुरुमा अलिकति हच्किएको थिएँ ।

महिला हिंसा र समाधान

नेपालमा महिलाविरुद्ध हुने हिंसाका सन्दर्भमा केही मुख्य तथ्य आज पनि मेरो मस्तिष्कमा ताजा छन् । सूर्यबहादुरविरुद्ध नेपाल सरकार भएको २०६७ सालको ज्यानसम्बन्धी मुद्दा जुन धनकुटाको हो, पीडक पतिले हिंस्रक रूपमा पत्नीको हत्या गरेको देखिन्छ ।