शरदचन्द्र पौडेल

स्वायत्त भएमात्र सार्वजनिक प्रशासन

२००७, ०४६ र ०६३ का जनआन्दोलन राजनीतिक परिवर्तनका लागि भएका हुन्  । राजा महेन्द्र र ज्ञानेन्द्रले २०१७ र ०५९ को सत्ताकव्जा गर्दाको तर्क पनि विद्यमान राजनीतिक व्यवस्थाले विकास दिन नसकेको भन्ने थियो  ।

आधुनिक सभ्यताको शासक !

‘स्वीकार गर्नुहोस्, यो उपहार मैले तपाईंकी छोरीका लागि ल्याइदिएको छु,’ एक ठूलो स्टोर्सको प्रबन्धक आफ्नो ग्राहकको ढोकामा पुगेर भन्छ । उपहार देखेपछि उक्त वृद्ध पिताले प्रबन्धको गाला चड्काइदिन्छ र भन्छ, ‘मेरो छोरीको बारेमा मलाई बढी थाहा हुन्छ कि तँलाई ? जे पायो, त्यही उपहार ल्याउने फटाहा ।’

समानताको चोके

सन् १८३९ मा चीनले अफिमको व्यापारमा प्रतिबन्ध लगायो । त्यस बेला चीनमा अफिमको व्यापार एकलौटी रूपमा बेलायतीले गरिरहेका थिए । धेरै मुनाफा भएको संसारकै आकर्षक व्यापार गरिरहेका बेलायती व्यापारीले आफ्नो सरकारलाई चीनको कदमविरुद्ध उक्साए । त्यसपछि बेलायतले चीनविरुद्ध युद्ध घोषणा गर्‍यो । चीनले युद्ध हार्‍यो र अफिमको व्यापार फेरि यथावत चल्यो ।

सार्वजनिक यातायातको ‘गेम चेन्जर’

२०७० बैसाख १ गते बिहान १० बजेतिर साझाको पुलचोकस्थित प्रांगणमा करिब ३०० मानिसको जमघट थियो । मानिस बाहेक प्रांगणमा १६ वटा हरिया बस सिंगारपटार गरी ताँती लगाएर राखिएको थियो । जनमघटमा ‘साझा बसमा जो पनि चढ्छ’ भनी साझा उत्कर्षमा रहेको बेला गीत गाउने हरिवंश आचार्य र जोडी मदनकृष्ण श्रेष्ठ लगायत साझाप्रति सदैव माया दर्शाउने र साझाको प्रगतिप्रति नतमस्तक हुने मानिस उपस्थित थिए । 

शरदचन्द्र पौडेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।