स्मिता पौडेल

थुमन भर्जिनल्यान्ड ! 

रसुवाको स्याफ्रुबेसी बाट करिब १५ मिनेटको मोटर यात्रामा लिङलिङ पुगिन्छ । भूकम्पले जीर्ण बनाएको डरलाग्दो लिङलिङ पुल पार गरेर २ घण्टाको ठाडो उकालो चढेपछि रसुवाको पर्यटकीय गाउँ थुमन पुगिन्छ । हालसम्म सडक सञ्जालले नजोडिएको उक्त क्षेत्र तामाङ सम्पदा मार्गमा पर्ने भएकाले सिजनमा उल्लेख्य संख्यामा पर्यटक आउने गरेका छन् ।

वैदेशिक रोजगारीको कहर

जिल्ला प्रशासन कार्यालयमा एउटा अलि अस्वाभाविक लाग्ने दृश्य प्राय: दोहोरिन्छ । हातमा पासपोर्टको फारम च्यापेका र थाप्लोमा नाम्लो लगाएर कोयोङमा सानो बच्चा बोकेका आमाहरूसँग तिनका श्रीमान पनि साथै हुन्छन् भने आङदुङ लगाएर चिटिक्क परेर आएका उन्नाइस–बीसका केटीहरूसँग बाबु ।

क्याराभान टु क्यान्जिङ

भोटेकोसीमाथि तनक्क तन्किएको स्याफ्रुको पुलपारिको भीरमा गएर ठोक्किएको थियो । पुल पार गरेपछिको सानो गाउँ छोडेपछि लाङटाङ उक्लिने हिमाली बाटो सुरु भयो । हिमाली बाटोहरू कठोर हुन्छन्, अत्यासलाग्दो गरी अप्ठ्यारा हुन्छन् त्यसैले त ती चुनौतीपूर्ण र रमाइला पनि हुन्छन् ।

स्मिता पौडेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।