न्युयोर्क टाइम्स

कुकुरबारे किन यति धेरै किताब ?

‘संगीत वा खोलानाला वा हरियाली र मुलायम घाँसबिना यो विश्व कस्तो होला ?’ कवि म्यारी ओलिभर आफ्नो किताब ‘डग संग्स’मा प्रश्न गर्छिन्, ‘कुकुर बिना यो संसार कस्तो होला ?’कुकुर बिनाको विश्वबारे सोच्न पनि मुस्किल छ  । कुकुरसँगको हाम्रो सम्बन्ध कुनै लिखित दस्तावेज र युगभन्दा पहिल्यै सुरु भएको हो  ।

अप्ठेरोमा चिनियाँ अर्थतन्त्र

पश्चिमी चीनको चङकिङ महानगरका तीन ठूला मोटर एसेम्ब्ली कारखाना अहिले सुनसान छन् । जिआङसु प्रदेशको पूर्वी भेगका सयौं रासायनिक कारखाना बन्द भएको धेरै भयो भने गुआङदोङ प्रदेशका उद्योगमा कामदारहरू काम नभएर फुर्सदिला बनेका छन् । समग्रमा भन्दा चीनको विशाल अर्थतन्क्र अहिले चिसिने त्रममा छ ।

बाहिरिए मोउरिन्हो

प्रिमियर लिगमा सबैभन्दा खराब सुरुआतको रूपमा लिभरपुलसँग आइतबार ३–१ गोलले पराजित भएको दुई दिनपछि म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्हो जिम्मेवारीबाट अलग भएका छन् । 

बच्चाकै सम्पादन !

ढिलो–चाँडो यो हुनु नै थियो– एक बदमास चिनियाँ वैज्ञानिकले आफूले दुइटा मानव भ्रूणको वंशाणु (जिन) को सम्पादन गरेर त्यसलाई एक महिलाको गर्भमा राखी अनुवांशिक गुण परिवर्तन गरिएका दुई बालिकाको जन्म गराएको दाबी गरेका छन् । यो कुनै विज्ञानको काल्पनिक कथा होइन । 

बच्चालाई हकार्नु हुँदैन

केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि अभिभावकले गाली गर्छन् । अचेल चिच्याएर गाली गर्नु अभिभावकको सबैभन्दा ठूलो मुर्खता हुनसक्छ । 

न्युयोर्क टाइम्सका लेखहरु :

स्टार बिनाको विश्वकप ?

नेयमार, केयलिन एमबापे, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोविरुद्धको विश्वकप । कल्पना गर्न सकिन्छ र ? अर्को शब्दमा भन्ने हो भने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, तर त्यसमा कोही पनि स्टार खेलाडी छैनन् ।

किन टाउकोमा हात राख्छन् फुटबलर ?

फुटबल खेलमा गोल निकै कम अवसरमा हुन्छ । त्यसैले पनि गोल गरेपछि खुसी मनाउँदा खेलाडीहरू निकै उत्साही देखिन्छन् । कसैले गोल गरेपछि पहेँलो कार्ड खाने पक्का नै किन नहोस् जर्सी उतारेर खुसी प्रकट गर्छन् त कसैले घुँडा टेकेर मैदानमा चिप्लिन्छन् ।

च्याम्पियन्स लिग फाइनल: आश्चर्य र दुई गल्ती

विस्तृत कुरा समयमै नीरस हुन्छ । वास्तवमै सामन्य ‘लिजेन्ड’ बाट कसरी महान् भयो भन्ने वास्तवमै रियल म्याड्रिडले सम्झने छैन । विशेषत: इतिहासमा नाम कसरी पक्का भयो र फुटबलमा उत्कृष्ट क्लबका रूपमा स्थापित हुनुले खासै अर्थ राख्दैन ।

पुराना नेताको नयाँ वाचा

मलेसियाको राजनीतिमा भइरहेको हलचल निकै रोचक र अपत्यारिलो छ । राजनीतिबाट अवकाश लिइसकेका एक ९२ वर्षीय निरंकुश राजनेताले पुन: चुनावी मैदानमा प्रवेश गरी, आफैंले बनाएको भ्रष्ट उत्तराधिकारीलाई हराएर फेरि सत्तासिन भएका छन् ।

एफए कपमा फर्किएको सान

अघि पनि, पछि पनि आतिशबाजी चल्यो । पटट गर्दै विभिन्न आकृति आकाशमा हराए । एफए कप फाइनलअघि जब आर्सनल र चेल्सीका खेलाडी लकर रुमबाट निस्कँदै थिए, वेम्बली फिल्ड वरपर राखिएका आधा दर्जन ठूला काला बक्सले ज्वालाको मुस्लो निकाले ।