किशोर गुरुङ

संगीत सम्पत्ति

शंकर लामिछानेले एक लेखमा नयाँ पिँढीले चित्रकलाप्रति ल्याउन सक्ने उत्साह पोखेका छन्, ‘हातमा किताब–कापी बोकेका विद्यार्थी । अनुहारमै ज्ञानको जिज्ञासा । पछि, उनीहरू गएपछि गुजर भन्छ, ‘शंकर । कलाको तृष्णा जागेछ, नवयुवकमा ।

प्रिय आकिता र पियानो

जीवनमा कति सन्दर्भ, कुरा र पात्रहरू निकै महत्त्वका हुन्छन् । सधैं सम्झनामा रहिरहे पनि समीक्षा गर्ने र केलाउने फुर्सद मिलिरहेको हुँदैन । जापानी नागरिक यसोहिरो आकिता यस्तै मूल्यका पात्र थिए जो पियानोको कर्ड र ट्युनिङमै रमाइरहे । अघिल्लो महिना झन्डै ८० वर्षे उमेरमा उनको निधन भएपछि मात्रै आकिताको सम्झना धेरैले गरे । र, मैले पनि सम्झिरहें— समवेदनामा ।

अर्केस्ट्रा सपना र ‘सयपत्री’

कला फाँटमा आधुनिक प्रविधिको प्रभाव दिन प्रतिदिन बढ्दो छ । संगीत विधामा पनि ‘भरचुअल रिआलिटी’ प्रविधि भित्रिसकेको छ । नेपालको अहिलेको एक प्रकारको अभावग्रस्त सांगीतिक अवस्थामा यस प्रविधिले अस्थायी राहत दिन सक्छ ।

किशोर गुरुङका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।