विमल नेपाल

ओलीको राष्ट्रवाद भर्सेज आहुतीको समाजवाद 

‘अन्ध समाजवादी चिन्तक’ विश्वभक्त दुलाल ‘आहुती’ले एउटा टेलिभिजन ‘टक शो’मा बहुत आत्मविश्वासका साथ प्रश्न गरे । ‘के यो देशमा रेल ल्याएर, डोजर गुडाएर, सपिङ कम्प्लेक्स ठड्याएर समृद्धि हुन्छ?’ उनले जबरजस्त गरेको तर्कको भाव थियो,‘त्यो त पुँजिवादीहरुको पक्षमा राज्यले गर्ने ‘कुकर्म’ हो । त्यसले हज्जारौं श्रमजीवि, भूमिहीन र सर्वहारा वर्गलाई के फाइदा हुन्छ?’

विमल नेपालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।