१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रदेश १ ब्युरो

प्रदेश १ ब्युरोका लेखहरु :

स्थानीय तहहरूको बजेट सार्वजनिक

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ का विभिन्न स्थानीय तहले बिहीबार अनुमानित बजेट सार्वजनिक गरेका छन् । असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार जिल्लाका स्थानीय तहहरूले निर्धारित समयमै बजेट ल्याएका हुन् ।