बिनु पोखरेल

सामाजिक समानताको भोक हो, लोग्नेको होइन 

रातको ११ बज्नै लागेको थियो । बैंकर रवीना देशराजको फोन आयो । उठाएँ, प्रचलित शैलीमा नमस्कार गरें । संवादमा बढि भूमिका नबाँधी उनले प्रश्न गरिन्, ‘समाजको प्रचलित साँस्कृतिक स्तरमाथि टिप्पणी गरेकामा मलाई उभिनै नदिने भए, म के गरौं ?’ सफल बैंकर, अन्तर्राष्ट्रिय अवार्डसमेत जितेकी एक प्रतिष्ठित र प्रखर महिलाले करिव आर्तनादको शैलीमा प्रश्न गरेपछि उनलाई दिने उत्तर मसँग पनि थिएन । म निरुत्तर भएँ । 

बिनु पोखरेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।