सुरेशराज शर्मा

सीप सिके उँभो

अहिले जति पनि देश विकसित छन् र जतिले विकास गरिरहेका छन्, तिनले गुणस्तरीय शिक्षाकै कारण यो उपलब्धि हासिल गरेका हुन् । शिक्षामा ज्ञान वृद्धि गर्ने एउटा फाँट छ, सीप विकास गर्ने अर्को फाँट छ । ज्ञानबर्द्धक शिक्षा कक्षाकोठा, पुस्तकालय र प्रयोगशालामा केन्द्रित हुन्छ भने सीपमूलक शिक्षा वर्कसप, कृषि फार्म, अस्पताल र औजारमा । 

सीप सिके गुजारा चल्छ

गरिबलाई परिवार पाल्न झन्–झन् कठिन हुँदै गएको छ । बन्द, हडताल, चक्काजाम र अनावश्यक बिदाले गर्दा दैनिक ज्यालादारी गरी जीविका गर्नुपर्नेहरू झनै कष्टमा छन् । चक्काजाम, बन्द र हडताल गर्नेहरू आफ्नै ढिपी र स्वार्थका लागि लड्दैछन्, गरिबका लागि होइन भन्ने कुरा सबैले देखेभोगेकै हो । 

भोलिको उच्च शिक्षा

राणाकालपछि पञ्चायतकाल रहुन्जेलको उच्च शिक्षालाई हिजोको भनौँ । पञ्चायतकालपछिको शिक्षालाई आजको भनौँ । अब हुनुपर्नेलाई भोलिको शिक्षा भनौँ । हिजोको उच्च शिक्षा करिब २० वर्ष भारतकै शिक्षाको निरन्तरता थियो भने हुन्छ । त्यसो हुनुमा बाध्यता थियो ।

विद्यालय शिक्षाको मार्गचित्र

२०२८ सालमा नयाँ शिक्षा योजना लागू गर्दा शिक्षकलाई दिइएको सेवासुविधा राम्रो थियो । नियुक्त गरिँदा शिक्षकले तालिम लिएको हुनुपर्ने व्यवस्था थियो । शिक्षकले विद्यार्थीलाई राम्ररी पढाएको छ कि छैन भनी निरीक्षण गर्न निरीक्षकको व्यवस्था पनि राम्रै बनाइएको थियो । तैपनि झन्डै १५ वर्षसम्म सामुदायिक विद्यालयको पढाइले अभिभावक सन्तुष्ट थिएनन् ।

शिक्षामा खट्केको कुरा

नेपालले नोबेल पुरस्कार पाउने अवस्थामा पुग्न त पर्खनै पर्ला, तर स्पोर्टस, एथलेटिक्स र कला क्षेत्रमा भने चाँडै छलाङ मार्न सक्ने सम्भावना प्रशस्त छ । प्रत्येक स्कुल–कलेजमा खेलकुद मैदान हुनुपर्छ ।

सुरेशराज शर्माका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।