रासस/याेन्हाप

सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि सुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए ।

एपीएफको प्रशिक्षकमा तामाङ

सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । ‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ ।

सुदूरपश्चिममा 'बूढी पोल्ने' पर्व मनाइँदै

डडेल्धुरालगायत प्रदेश ७ का पहाडी जिल्लाहरुमा सोमबार 'बूढी पोल्ने' पर्व मनाइँदैछ । असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ ।

नेता र जनताले संघीयता बुझेनन्ः शशांक

कांग्रेस महामन्त्री शशांक कोइरालाले नेता र जनताले संघीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । 

नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल शनिबार चीनतर्फ प्रस्थान गरेका छन् ।  

रासस/याेन्हापका लेखहरु :

नेपाली फुटबल टोली स्वदेश फर्कियो

बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको छ । 

बिमस्टेक महासन्धि अनुमोदित

राष्ट्रियसभाले अन्तर्राष्ट्रिय आतङ्कवाद तथा अन्तरदेशीय सङ्गठित र अवैध लागूऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिमस्टेक महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ !

काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५ सय वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्वबोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आह्वान गरेको छ ।